कोलम्बो- श्रीलङ्काकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएको छ। एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताएको छ। लक्ष्यले श्रीलङ्काको प्रगतिको मूल्याङ्कन गर्ने…