काठमाडौं – नेपाल सरकारले राजस्व भुक्तानी प्रणालीमा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कको प्रयोग सुरु गरेको छ। बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा ‘इन्टरनेशनल कार्ड नेटवर्क’ आबद्धता शुभारम्भ गरेका हुन्। यस प्रणाली सुरु भएपछि अब विदेशमा रहेका नेपाली सेवाग्राही र नेपाल आउने पर्यटकले मास्टर कार्ड, भिजा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय…