सत्ता पल्टाउने आन्दोलनपछिको अर्थतन्त्र : श्रीलंका र बंगलादेशबाट नेपालले के सिक्ने ?

काठमाडौं – भ्रष्टाचारविरुद्धको जनआक्रोशको जेनजी आन्दोलनपछि देश नयाँ राजनीतिक अध्यायमा प्रवेश गरेको छ । आन्दोलनको बलमा बनेको अन्तरिम सरकारसँग अब निर्वाचन तयारीसँगै अर्थतन्त्रलाई लयमा फर्काउने मुख्य जिम्मेवारी छ । राजनीतिक परिवर्तनले जनतामा आशा जगाएपनि अर्थतन्त्रमा ठोस सुधार ल्याउनु अहिलेको प्रमुख चुनौती छ । बंगलादेश र श्रीलंका जस्ता पार छिमेकी तथा क्षेत्रीय मुलुकहरूका अनुभवहरू नेपालका लागि…