बेलायत – बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ । अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर, भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४.७ प्रतिशत भएकोको तुलनामा हाल बढेको…