श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक

काठमाडौं - विश्व बैंकले मङ्गलबार नगद सङ्कटमा परेको श्रीलङ्काको सबैभन्दा खराब आर्थिक मन्दीबाट पुनःप्राप्ति ‘असमान र अपूर्ण’ रहेको र धेरै घरपरिवारले सन् २०२२ को सङ्कटको समयमा गुमाएको जीविकोपार्जन पुनः प्राप्त गर्न नसकेको बताएको छ ।      दक्षिण एसियाली यस टापु राष्ट्रको पछिल्लो समीक्षामा विश्व बैंकले सन् २०२५ मा ४.६ प्रतिशत र सन् २०२६ मा ३.५…