इन्धन खरिदका लागि श्रीलंकाले रुससँग मदत माग्दै

बैंकिङ्ग समाचार, काठमाडौं ।  इतिहास कै खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले इन्धन खरिदका लागि रुसी राष्ट्रपति भ्यादिमीर पुटिनसँग सहयोग मागेको छ । श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षले ट्वीटरमा आफूले रुसी राष्ट्रपति भ्यादिमीर पुटिनसँग वार्ता गरेको र उक्त वार्ता सफल रहेको जनाएका छन् । गत साता श्रीलंकन अर्थमन्त्रीले देश थप पेट्रोलियम पदार्थ किन्न सक्ने अवस्थामा नभएको र…