बैंकिङ्ग समाचार, काठमाडौं । दक्षिण एसियाली राष्ट्र श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण दिने भएको छ । ऋणको जपेटामा परेको श्रीलंकालाई २ अर्ब ९० करोड डलर ऋण दिन अन्तराष्ट्रिय मुद्रा कोष प्रारम्भिक रुपमा तयार भएको हो । आइएमएफका वरिष्ठ अधिकारी पिटर ब्रुअर भन्छन्, ‘स्टाफ तहबाट सम्झौता अनुमोदन भएता पनि ऋण पूर्ण रुपमा प्राप्त गर्न श्रीलंकालाई…