श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत, आयात प्रतिबन्ध हट्यो

बैंकिङ्ग समाचार, काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकको अर्थतन्त्रमा सुधार आएको छ ।  श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जानकारी दिएका छन् । खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका…