अर्थतन्त्रमा अमेरिकालाई पछि पार्दै विश्वकै शक्तिशाली देश बन्दै चीन

बैकिङ्ग समाचार । अमेरिकालाई पछि पार्दै चीन २०२८ मै विश्वकै ठूलो अर्थतन्त्र बन्ने भएको छ । यस अघि अनुमान गरिएभन्दा पाँच वर्ष अगाडि नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने भएको हो ।  सापेक्षित रुपमा चीनले कोभिड–१९ को कुशल व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र अमेरिका र यूरोपको तुलनामा तीव्र गतिमा विकास हुने बेलायतस्थित सेन्टर फर…