वस्तु आयातमा बाहिरियाे ८ खर्ब २२ अर्ब, २ खर्ब २४ अर्ब राजश्व संकलन

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ । यससँगै विगत लामो समयदेखि घट्दो स्थितीमा रहेको वैदेशिक व्यापार समेत बढ्न थालेको छ । यो गत आर्थिक वर्षको तुलनामा ७.०६ प्रतिशतले आयात वृद्धि हो । गत आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा…