भारतले बीमामा खोल्याे शतप्रतिशत विदेशी लगानी, बीमा बजार चलायमान बनाउने लक्ष्य

काठमाडौं – भारतको केन्द्र सरकारले बीमा बजारमार्फ पूँज चलायमान बनाउने लक्ष्यसहित यो क्षेत्रमा शतप्रतिशत विदेशी लगानीलाई खुला गरेको छ । वित्त मन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ मा संघीय बजेट ल्याउँदै बीमा मा शतप्रतिशत विदेशी लगानी (एफडीआई) अनुमति खुला गरेकी हुन् । यसअघि भारतीय बीमा कम्पनीमा ७४ प्रतिशतसम्म विदेशी लगानीको अनुमति थियो । यसलाई बढाउँदै वित्त…