बैंकिङ्ग समाचार, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी, ५२ वर्ष यताकै उच्च महंगी र पछिल्लो समयमा रुस–युक्रेनबीचको युद्धले अमेरिकी केन्द्रिय बैंकलाई दुविधामा पारेको छ । सन् २०२२ को मार्च महिनाबाट औसत ब्याजदर वृद्धि गर्ने भनेको अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभले मार्च महिनाको दोस्रो हप्तासम्म पनि औसत ब्याजदर बढाएको छैन । कोरोनाको कहर पूर्णरुपमा समाप्त…