भारतीय केन्द्रीय बैंकको नयाँ नियमः एटिएममा पैसा नराखे १० हजार जरिवाना

बैंकिङ्ग समाचार, काठमाडौं ।  भारतमा बैंकहरुले एटिएममा पर्याप्त रकम नराखेमा नगद जरिवाना हुने भएको छ । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले एक सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । पर्याप्त रकम नराखेको पाईएमा नगद जरिवाना गरिने सर्कुलरमा उल्लेख छ । जस अनुसार एक महिनाको अवधिमा कुल १०…