काठमाडौं - नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न 'मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१' लागू गरेकाे छ । प्राधिकरणले नगद तथा नगदजन्य उपकरणका ओसरापसामा हुने जोखिमको बिमा गर्न मौद्रिक क्षति सम्बन्धी निर्देशन २०८१ जारी गरेको हो । बैंक तथा वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद…