काठमाडौं – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत असार गते आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको १५३ औँ बैठकको निर्णयले उक्त सभा अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा आम्रपाली व्यांकेट, भाटभटेनी काठमाडौंमा सम्पन्न भएको हो । यस सभाले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको…