काठमाडौं - हिमालयन रिइन्स्योरेन्स समूहले अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणका नेतृत्वहरूसँग नीतिगत चलखेल गराएर हुलदङ्गाको भार सरकारी कम्पनीमाथि थोपर्न सफल भएको छ । नीतिगत चलखेलकै कारण २३ र २४ भदौमा जेनजी प्रदर्शनबाट भएका निजी क्षेत्रमा परेको संरचनागत क्षतिको भार नेपाल रिइन्स्योरेन्स एक्लैले व्यहोर्नुपरेको हो । नेपाल रिइन्स्योरेन्स सरकारी स्वामित्वको कम्पनी हो । ०६२/६३ को…