जेनजी आन्दोलनमा मृत्यू भएका प्रहरी परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो जनही डेढ लाख

काठमाडौं । जेनजी आन्दोलनमा मृत्यू भएका र घाइते भएका प्रहरी परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ लाख रुपैयाँ दिएको छ । जेनजी आन्दोलनमा मृत्यू भएका ३ जना प्रहरीको आश्रित परिवारलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा हत्या गरिएका तीन जना प्रहरीको परिवारलाई जनही १ लाख ५० हजार…