इन्स्योरेन्स डिस्कोर्शः इन्सुरटेक नवप्रवर्तनसम्बन्धी सत्रमा सुर्यज्योति लाइफका सीईओ खत्री सहभागी हुँदै

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्रमा वक्ताका रुपमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयक चौथो सत्रमा खत्री सहभागी हुने भएका हुन्। उनले…