बैंकिङ समाचार । एन आई सी एशिया बैंकले गा्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नयाँ वेबसाईट सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई प्रणालिलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंकले नयाँ वेबसाइट सार्वजनिक गरेको हो। वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै ग्राहकहरुले नेपाली भाषामा बैंकका सूचनाहरु प्राप्त गर्न…