बैकिङ्ग समाचार । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गते सोमबारदेखि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार संचालन गर्ने भएका छन् । दुई संस्था १ बराबर १ शेयर स्वाप रेशियामा एक आपसमा गाभिएका हुन्। यी दुई संस्थालाई एकिकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ…