बैकिङ्ग समाचार । नबिल बैंकले वार्षिक ७.७५% ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा दिने जनाएको छ । आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नेपाल…