राष्ट्रिय वाणिज्य बैंकले साढे ४ प्रतिशत लाभांश बाँड्ने, माघ २८ गते डाक्यो साधारण सभा

बैकिङ्ग समाचार । राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण गर्न बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ २८ गते बैंकको केन्द्रिय कार्यलयको सभाहलमा सभा बोलाएको हो। कोभिड १९ काे जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ। साधारण…