इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने

बैकिङ्ग समाचार । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ । आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका छन् । क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार…