घुम्न सौखिन नेपाली, ३ महिनामा विदेश घुमफिरमा खर्चिए साढे २१ अर्ब

काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांकले नेपालबाट विदेश घुम्न जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन्। केन्द्रीय बैंकले सार्वजनिक गरेकाे असाेजसम्मकाे तथ्यांकले साे खर्च भएकाे देखाएकाे हाे । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फकाे…