बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले सनराइज बैंकसँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले असार ३ गते, आइतबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सो सभा सम्पन्न गर्ने जनाएको छ । सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक शेयर स्वाप रेसियोमा…