बैंकिङ समाचार, काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच सहुलियत पूर्ण ऋणमा सम्झौता भएको छ । नेपालको शिक्षा क्षेत्रअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियत पूर्ण ऋणमा सम्झौता भएको हो । सरकार र विश्व बैंकबीच अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग १२ करोड अमेरिकी डलर (१५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ)…