केबीएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं– केबीएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सुरू गरेकाे छ। ब्राेकर नं. ९४ बाट कम्पनी काराेबार सुरू गरेकाे हाे। सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरे। उक्त कार्यक्रममा केबीएल सेक्युरिटिज, कुमारी बैंक र कुमारी क्यापिटल लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीलगायत उपस्थिति रहेका…