इसेवाकाे बैंक लिंक अकाउन्टमार्फत् भुक्तानी गर्दा थापाले पाए माेटरसाइकल

काठमाडाैं- धादिङका निरज थापाले इसेवाको अकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा ३५० सीसीको मोटरसाइकल पाएका छन्। विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरिएकाे छ। इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरे। मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने…