बढ्याे रेमिट्यान्स, श्रम गर्न विदेश फर्किने नेपाली ९ गुणाले बढे

काठमाडाैं- चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चार खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २६ दशमलव चार प्रतिशतले रेमिट्यान्स बढेको हो । अघिल्लो वर्षको यही अवधिमा भने रेमिट्यान्स आप्रवाह २० दशमलव चार प्रतिशत रहेका थियो । अमेरिकी डलरमा…