बैंकिङ्ग समाचार, काठमाडौं । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु. ३२ लाख बराबरको अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नम्बरको ट्रकमा अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान फेला परेको गणका…