बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि ५ जना उम्मेदवार छनोट भएका छन्। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा राखेको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक…