‘लाइफ इजन्ट इजी’ । हरेक दिन फोनमा बोल्ने मेरी साथीको आवाज आज फरक सुनियो । सायद, उसको आँखामा आँशु पनि थियो ! चन्द्रा मेरी स्कुले साथी । अझै पनि उसँगको मित्रता त्यतीनै सुमधुर छ, जति सुमधुरता पहिलो प्रेममा हुन्छ । सुख दुःखको साथी पनि हो ऊ मेरी । त्यसैले उसले मलाई आफ्ना हरेक प्रोब्लम सेयर…