काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएर प्रकाशन गरेको हो । माघ महिनामा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत, न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । संस्थागत निक्षेपमा बैंकको मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत कायम गरेको छ ।…