जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय

काठमाडौं,नेपाल बीमा प्राधिकरणले माघको पहिलो साता हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ। प्राधिकरणले माघ २ गतेदेखि माघ ५ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो। प्राधिकरणका अनुसार माघ २ तीन सिफ्टमा परीक्षा हुनेछ। जसअनुसार पहिलो सिफ्टमा बिहान ८ः३० बजेदेखि बिहान १० बजेसम्म, दोस्रो सिफ्टमा अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म र तेस्रो…