जीवन खनाल बने विन नेपाल लघुवित्तको सचिव

काठमाडौं– जीवन खनाल विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिव नियुक्त भएका छन् । फागुन २७ गते बसेको कम्पनीको संचालक समितिको बैंठकले खनाललाई सचिवमा नियुक्त गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका खनाल २७ गतेबाट नै लागू हुनेगरी सचिवमा नियुक्त भएका हुन् ।