ऋण स्वीकृति गर्दै भुक्तानी रोक्ने र ऋणीलाई मिटरब्याजी भेटाउने सिद्धार्थ बैंकको नीति

काठमाडौं – सिद्धार्थ बैंकले ऋण स्वीकृति गरेर भुक्तानी दिन नसक्ने स्थिती रहेको भन्दै ग्राहकहरुलाई मिटरब्याजी सम्म पुर्याउने गरेको पाइएको छ । कर्जा स्वीकृति गरेको वर्षौंसम्म पनि भुक्तानी नगरेको बैंकले मिटर ब्याजी र निजी साहु महाजनहरूसमक्ष ऋणीलाई पुर्याउने गरेको पाइएको हो । बैंकले विभिन्न बैंकहरुको कालोसूचीमा समेत रहेका व्यक्तिहरुलाई समेत ऋणीसँग पहिचान गराएर ग्राहकलाई दुःख दिने…