सानिमा बैंकको वार्षिक साधारणसभा आह्वान

काठमाडौं – सानिमा बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते स्वीकृत गरेको थियो। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१का लागि प्रस्तावित लाभांश…