सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्ष पदमा उपेन्द्र प्रसाद पौड्याल पुनः दोहोरिएका छन् । झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा बिताएका पौड्यालले आज भएकाे पाँचाैँ वार्षिक साधारण सभाबाट दाेस्राे पटक सिबिफिनको कार्यभार सम्हाल्न लागेका हुन । यसअघि पौड्यालले दुई वर्षे कार्यकाल पूरा गरेका थिए । सिबिफिनले साधारणसभामा आफ्नो विधान संशोधन…