राष्ट्र बैंकको कारबाहीमा परे मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई कारबाही गरेको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा बैंकका अध्यक्ष ढकाललाई कारबाही गरेको हो । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिको अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका…