नेपाल एसबीआई बैंकले असार ३० गतेबाट ३ अर्बको ऋणपत्र जारी गर्दै 

काठमाडौं – नेपाल एसबीआई बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख…