काठमाडौं - स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरु समयमा नसकिने अवस्था रहेको बताएका छन् । नाफिजले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । “ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै…