काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । ठुला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ । काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै पौडेलले कृषि र साना…