साढे ९२ लाख कित्ता एफपीओ निष्कासन गर्दै हिमालयन बैंक 

काठमाडौं – हिमालयन बैंकले अतिरिक्त सार्वजनिक निष्काशन (एफपीओ) को लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले ९२ लाख ५० हजार  ४६९ कित्ता एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो। हिमालयन बैंकलाई रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ट्रिपल बी स्कोर दिएको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धकको रूपमा भने सिटिजन्स…