काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्न गरेका कर्जाहरूमा दुरुपयोग हुने क्रम बढ्दो देखिएको छ । वित्तीय संस्थाहरूबाट विभिन्न सर्तहरूमा रकम लिई फिर्ता गर्ने क्रममा आनाकानी गर्न र एउटा काम गर्न भनी लिएको रकम अर्को काममा प्रयोग गर्ने जस्ता अवैध क्रियाकलाप बढ्दै गएको हो। विभिन्न बैंक तथा सहकारी संस्थाहरूबाट शिक्षा, सवारी, घर, कृषि, उद्योग…