काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाएर ठगी गर्ने एक जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका देवान गन्ज गाउँपालिका १ बस्ने २० वर्षीय कुशेश्वर मेहता रहेका छन् । लामो समयदेखि फरार रहेका मेहतालाई खोजतलास गर्ने क्रममा सुनसरी जिल्ला प्रहरी कार्यालयको युवराज खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोलीले १०…