काठमाडौं – आर्थिक तथा वित्तीय अपराध बढ्दै जाँदा यसमा संलग्नहरूको संख्या पनि बढ्दो अवस्थामा छ । वित्तीय अपराध गर्नेहरूको संख्या बढ्दै जाँदा ‘हाइप्रोफाइल’ नै प्रहरीको फन्दामा पर्ने क्रम समेत बढेको छ । सरकारका उच्च पदस्थ कर्मचारीदेखि ठुला व्यापारी, पूर्व मन्त्री र प्रभावशाली व्यवसायीहरू नै वित्तीय अपराधमा पक्राउ पर्ने गरेका हुन् । करोडौँदेखि अर्बौँ रुपैयाँ बराबरको…