५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० दरका ४२ करोड थान नेपाली नोटहरूको डिजाइन, मुद्रण, आपूर्ति र वितरण कार्य तथा सम्बन्धित सेवाहरूको लागि…