बैंकिङ्ग प्रणालीबाट पुनः ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं – केन्द्रीय बैंकले आज साउन ११ गते फेरि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १०…