काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको विभिन्न व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधन गरेको छ । केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म/कम्पनीलाई प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा संशोधित व्यावसायिक योजना तथा…