काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेको छ । सीआइबीले कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १११ जनाविरुद्ध मुद्दा दर्ता गरिने आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखाका प्रमुख होबिन्द्र बोगटीले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत नेपालगन्जमा मुद्दा दर्ता गर्नेछ । बैंकको घोटाला…